काठमाडौँ। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकाे छ । मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रबिन्दु गण्डकी प्रदेशको मनाङबाट करिब ६१ किलोमिटर टाढा नेपाल–चीन सीमा क्षेत्र नजिक ४.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। हिमाली तथा दुर्गम क्षेत्रमा केन्द्रबिन्दु […]
काठमाडौँ — अगस्त २६ मा नेपालको भोटेकोशी नदी प्रणालीमा आएको विनाशकारी बाढी र त्यसपछिको पहिरोले घर, सडक, पुल र जीविकोपार्जनका आधारहरू भत्काएसँगै प्रभावित समुदायमा अर्को संकट पनि गहिरिँदै गएको छ—मानसिक स्वास्थ्यको। बाढीबाट जोगिएका मानिसहरू अहिले आफन्तको मृत्यु, बेपत्ता परिवारजन, घरबारको विनाश र भविष्यको अनिश्चिततासँग जुधिरहेका छन्। उद्धार र राहतका सुरुवाती दिनमा खाना, पानी, आश्रय र […]
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र मुस्ताङको लोमान्थाङ आसपास भएको भूकम्प मापन केन्द्रका विज्ञ लोक विजय अधिकारीले जानकारी दिए। युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प बुधबार राति गएको हो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बतसँगै नेपालको मनाङ, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौँलगायत […]
विश्व फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनका खेल नेपालका बाढी पीडितप्रति ऐक्यबद्धता जनाउँदै सुरु भएका छन्। मंगलबार क्लब ब्रुग र एस्टन भिल्लाबीचको खेल सुरु हुनुअघि नेपालमा आएको विनाशकारी बाढीका पीडितको सम्झनामा एक मिनेट मौनधारण गरिएको हो। यूईएफएले यस साताका च्याम्पियन्स लिग खेलमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै ‘You are not alone Nepal’ अर्थात् ‘नेपाल, तिमी […]
Kathmandu. Speaker of the House of Representatives Dol Prasad (DP) Aryal has conducted an on-site inspection of various flood-affected areas in Nuwakot. During the inspection, he obtained detailed information about the condition of the flood-affected citizens, rescue, and relief management. Speaker Aryal visited the holding centers established at the Provincial Ayurvedic Hospital and Chandrajyoti Secondary School in Bidur Municipality-5 and directly inquired about the condition of the flood victims taking shelter there. Similarly, he visited the Ilam Training Center in Bidur Municipality-1 and met and discussed with the affected citizens. During the same occasion, Speaker Aryal conducted an on-site inspection of flood-damaged...