काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १०.८३ अंकले ओरालो लागेको छ । आइतबार ओरालो लागेर २ हजार ९२०.५१ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ५४३.८० मा सीमित भएको छ । कुल २ सय ३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय […]
The post नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.