पर्वत समाजको च्यारिटी कार्यक्रम लण्डनमा, करिब ६५ लाख संकलन

६ जुन, लण्डन । एक महिनासम्मको तयारी र दौडधुप । पर्वतका सांसदहरुको जमघट । जनप्रतिनिधि पनि एउटै मञ्चमा । पर्वत र लण्डनमा रहेका नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुती । अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूकेको व्यवस्थापन तथा सबै देशमा रहेका पर्वत समाजको समन्वयमा लण्डनमा जुन ३ मा भव्य रुपमा …

सम्बन्धित सामग्री

पैसा अभावमा उपचार नपाएर घरमै थलिएका खड्कालाई करिब ८ लाख सहयोग

दाङ: तुलसीपुरमा रहेको लाइन्स क्लब दाङ क्यापिटलले मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तुलसीपुर ८ का हरिबहादुर खड्कालाई आर्थिक सहयोग गरेको छ।क्लबले देश तथा विदेशमा रहेको नेपालीबाट संकलन भएको करिब ८ लाख रकम खड्कालाई बिहीवार एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष दीपक केसीका अनुसार २०७५ पुस १२ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उनलाई आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको थाहा पाएपछि आर्थिक संकलन अभियान शुरु गरिएको थियो। उनका अनुसार हालसम्म संकलन भएको ७ लाख ७५ हजार ३५

सिभिल बैंकले मनायो १२औँ वार्षिकोत्सव

काठमाडौं : सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।काठमाडौं ।  बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।९५.२३ अर्ब निक्षेप संकलन गरी करिब रु. ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष १० वर्षदेखि अनवरत सेवा प्रदान ग

रबीको ‘द लिडर’: सहभागीको पैसा पनि फिर्ता भएन, कार्यक्रम पनि ‘कोल्याप्स’ भयो

रामेछापको गोकुलगंगा घर भएका गेली शेर्पाले जुन २१ तारिखमा फेसबुकमा एउटा स्टाटस लेखे । उनले स्टाटसमा रबी लामिछानेले ‘ल लिडर’ नामक ‘टेलिभिजन शो’ मार्फत नेता खोज्ने भनेर आफैँ नेता बनेको भनेर कटाक्ष गरेका छन् । यति मात्रै होइन शेर्पाले आफूहरुले रबीले घोषणा गरेको ल लिडर कार्यक्रममा स्वतःस्फुर्त रुपमा गरेको सहयोग खेर गएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘द लिडर भन्ने कार्यक्रम घोषणा गरेर म लिडर भईदिने रबी जी ? हामी हजारौं लाखौं युवाहरुले हजार तिरेर फाराम भरेको करोडौं पैसा खोई ?’ त्यस्तै, असार २ गते कैलालीको जानकी गाउँपालिका घर भएका आदित्य न्यौपानेले पनि ‘द लिडर’ नामक कार्यक्रमका लागि आफूले पनि १ हजार तिरेको तर उक्त कार्यक्रम आजसम्म सञ्चालनमा नआएको उल्लेख गरेका छन् ।‘आजभन्दा करिब दुई वर्ष अगाडि रबी लामिछाने न्युज २४ मा छँदै द लिडर कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो । सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ, तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरेँ । आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रबी लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ । ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो’ न्यौपानेले लेखेका छन् ।अदित्यले आफ्नो रजिस्ट्रेसन नम्बर नै उल्लेख गरेका छन् । उनले आफ्नो रजिस्ट्रेसन नम्बर ३०४७१ भएको र आफूभन्दा पछाडी पनि हजारौँले नाम दर्ता गराएको उल्लेख गरेका छन् । उनले रबी लामिछानेले चलाखी गरेर फाराम भरेर शुल्क बुझाउनेहरुलाई कुनै प्रमाण नदिई केवल रजिष्ट्रेशन नम्बर मात्रै दिएको बताएका छन् । रबीको द लिडरका लागि लाखौँ युवाले स्वतःस्फुर्त रुपमा १ हजार तिरेर फराम भरेका थिए । यस्तो संख्या करिब २ लाखको हाराहारीमा रहेको त्यस्तै फाराम भरेका रामेछापका गेली शेर्पा बताउँछन् । यदि उक्त कार्यक्रममा १ लाख जना मात्रै युवाले १ हजार तिरेर फाराम भरेको भएपनि १० करोड रुपैयाँ संकलन भएको छ । तर, त्यसको हिसाब देखाईएको छैन । के थियो रबीले घोषणा गरेको ‘द लिडर’ कार्यक्रम ?२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गर्दै रबीले भिजन भएका र परिपक्व व्यक्तिलाई लिडर बनाउने र यसका लागि ७ प्रदेशका विभिन्न स्थान र विदेशमा समेत अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौँमा ल्याएर प्रतिस्पर्धा गराएर लिडर जन्माउने बताएका थिए ।विजेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख नगद दिने भनिएको थियो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र हालै विवेकशील साझा पार्टीबाट राजीनामा दिएर बसेका रवीन्द्र मिश्र निर्णायक तोकिएका थिए ।यो शो न्युज २४ टेलिभिजन, रमाइलो टिभी र गुन्द्रुक एपबाट प्रशारण हुने उल्लेख गरिएको थियो । यो कार्यक्रमको उत्पादक थियो एस.आर.बि.एन. मिडिया । यसका प्रमुख कार्यकारी हुन् विपिन कुमार आचार्य । अचार्य रबीकै समूहका व्यक्ति हुन् । रबीले न्युज २४ छोडेर ग्यालेक्सी तिर लागेपछि आचार्य पनि रबीकै पछिपछि लागे । अहिले उनी ग्यालेक्सीमा क्रियटिभ डाइरेक्टर छन् ।रबीको अनुहार हेरेर हजारौँले फाराम भरेर शुल्क तिरेको भएपनि यस विषयमा रबी लामिछानेले भने आफू केवल प्रस्तोता मात्रै भएको र आफूलाई अरु थाहा नभएको प्रतिक्रिया दिएका छन् । ‘म त  कार्यक्रम सञ्चालक हुँ, त्यसैले मलाई कति जनाले रजिष्ट्रेसन गर्नुभयो, कति पैसा संकलन भयो, कतिले फिर्ता लिए, कतिले लिन बाँकी छ केही थाहा छैन’ रबीले भने ।

चुनाव लाग्यो, अब निर्वाचन आयोगले के–के गर्छ ?

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरे पनि सो निर्णय औपचारिकरुपमा आयोगमा पुगेको छैन । यद्यपि निर्वाचन आयोगले मंगलबार बिहान ७७ वटै जिल्लाका निर्वाचन कार्यालयका प्रमुखलाई जुम मिटिङमार्फत मतदाता नामावली संकलन कार्यक्रम स्थगनका लागि निर्देशन दिएको छ ।सोमबारसम्म १८ वर्ष पुगेका करिब ११ लाख जनाको मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले १८ वर्ष माथिका १० लाख जति मतदाता नामावलीमा सूचीकृत गराउने

नामावली संकलन विशेष कार्यक्रम : ६ हजार व्यक्ति लाभान्वित

बैतडी : आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट करिब ६ हजार व्यक्ति लाभान्वित भएका छन्।सबै स्थानीय तहमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।प्रत्येक पालिकाका केन्द्रमै १० दिनसम्म टोली बसेर फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँँलले जानकारी दिए।बिदाका दिन समेत गरेर दुई चरणमा सञ्चालन भएको उक्त अभि

दाङमा १४ हजार नयाँ मतदाता थपिए

दाङ– दाङमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु भएयता करिब १४ हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मंसिर १२ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन विशेष कार्यक्रममा १४ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्। एक महिने कार्यक्रम अन्तर्गत पहिलो चरणमा जिल्लाका चार वटा गाउँपालिकामा कार्यक्रम सकिएको छ। मंसिर १२ गतेदेखि […]

पुस्तकालयको तथ्यांक संकलन गरिँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्यांक संकलन शुरू गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्यांक संकलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनओटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ । हाल मुलुकभरि करिब एक हजार सामुदायिक पुस्तकालय रहेका छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ । मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भराई आउँदो पुस १५ गतेभित्र उपलब्ध गराउन आग्रह गरेको छ । रासस

रेसुंगाका किसानलाई आधुनिक  कृषि सामग्री

गुल्मी : रेसुंगा नगरपालिकाले किसानहरूलाई अनुदानमा पाँचसय लिटरका ट्याङकी, टनेल र हाते ट्याक्टर वितरण गरेको छ।नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम र साना किसान कृषि औजार कार्यक्रमबाट एक सय वटा ट्याङकी ,आठ वटा हाते टयाक्टर र ११० वटा टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको जनाएको छ।किसानहरुलाई पानी संकलन गरी सिंचाई गर्नका लागि ट्याङकी, टनेलमा तरकारी खेती र खेतबारी जोत्नका लागि ट्याक्टर वितरण गरिएको नगरपालिकाका सूचना अधिकृत शंकर गौतमले जानकारी दिए।किसानहरुका लागि  करिब ३५ लाखबराबरको उपक

https://www.onlinekhabar.com/2020/03/840926

१९ फागुन, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ । रोटरी क्लव अफ सेन्ट्रल र मुटु अस्पतालले सांस्कृतिक कार्यक्रम गरी संकलन गरेको करिब ५० लाख रुपैयाँमा एम्बुलेन्स खरिद …