गुल्मी : रेसुंगा नगरपालिकाले किसानहरूलाई अनुदानमा पाँचसय लिटरका ट्याङकी, टनेल र हाते ट्याक्टर वितरण गरेको छ।नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम र साना किसान कृषि औजार कार्यक्रमबाट एक सय वटा ट्याङकी ,आठ वटा हाते टयाक्टर र ११० वटा टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको जनाएको छ।किसानहरुलाई पानी संकलन गरी सिंचाई गर्नका लागि ट्याङकी, टनेलमा तरकारी खेती र खेतबारी जोत्नका लागि ट्याक्टर वितरण गरिएको नगरपालिकाका सूचना अधिकृत शंकर गौतमले जानकारी दिए।किसानहरुका लागि करिब ३५ लाखबराबरको उपक