काठमाडौं, १६ भदौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्रिमा ल्याएको ५ लाख ८३ हजार ५ लाख ५८९ कित्ता शेयरमा आवेदन दिने आज अन्तिा दिन हो । भदौ १६ गते (आज) सम्मका लागि विक्री खुला गरेको कम्पनीको लिलामी शेयर खरिद गर्न न्युनतम मुल्य प्रतिकित्ता ५ सय ८० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न […]