आज यी कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ असोज । एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन हो । बैंकले असोज ६ गतेदेखि नागरिक लगानीकोष, आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर लिलामीमा ल्याएको हो । नागरिक लगानीकोषको प्रतिकित्ता ११ सय ९७ रुपैयाँ निर्धारण गरेर ३ लाख ८१ हजार कित्ता, आरएमडिसीको प्रतिकित्ता ५ सय […]

सम्बन्धित सामग्री

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो

पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ – पिपुल्स पावर कम्पनीको आईपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछ । कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको […]

पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ- पिपुल्स पावर कम्पनीको आइपिओको लागि आवेदन दिने आज अन्तिम दिन हो। यस आइपिओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं.१ र ४ […]

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]

अपि पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको […]

यी दुई कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं, २४ बैशाख । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको शेयर लिलामी भर्ने आज अन्तिम दिन हो । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ९७ हजार ५०६ कित्ता शेयर लिलामीमा ल्याएको हो । नेशनल लाइफको ४७ हजार ५०६ कित्ता शेयरमा प्रतिकित्ता मुल्य ४ सय ४३ रुपैयाँ तोकिएको छ भने लगानीकोषको ५० […]

सीईडीबीको आइपीओमा आवदेन गर्ने आज अन्तिम दिन

काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले यही १७ गतेदेखि २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गरेको थियो। एक सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सेयरमा आज कार्यालय समयसम्ममा मात्र आवेदन दिन पाइनेछ।