तनहुँ प्रशासनले भन्योः मान्छे खाने चितुवा भेटे मारेर ल्याउनू

चितुवाले निरन्तर मान्छेमाथि आक्रमण गरेर ज्यान लिन थालेपछि तनहँ प्रशासनले चितुवा मार्न निर्देशन दिएको छ। बारम्बार चितुवाले मान्छेमाथि आक्रमण गरेको र नियन्त्रणमा लिएर पनि रोक्न सक्ने अवस्था नभएपछि मार्नकै लागि निर्देशन दिएको प्रशासनले बताएको छ।...