पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन, ‘बेचे–नबेचेको अनुगमन’

काठमाण्डाै – प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसाेसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको हो । उहाँले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदान चाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराउनुभएको छ । व्यवसायीहरूले पेट्रोलियम ...

सम्बन्धित सामग्री

मागअनुसार काठ आपूर्ति व्यवस्थापन सहज बनाउने प्रयासमा छौं

गोरखामा जन्मेका धीरेन्द्रकुमार प्रधान नेपाल सरकारको कुशल तथा स्वच्छ छवि भएका सहसचिवको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल छन् । मिलनसार र जेहेनदार सहसचिवको रूपमा चिनिने प्रधान वि.सं. २०५५ मा सरकारी सेवामा प्रवेश गरेका हुन् । बेलायतबाट कृषि वन व्यवस्थापनमा स्नातकोत्तर, जर्मनीबाट पनि वन व्यवस्थापन र दिगो वन व्यवस्थापन गरी तीनवटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका […]

पेट्राेलियम पदार्थकाे मूल्य घट्न सक्ने आपूर्ति मन्त्रीकाे सङ्केत !

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लाे पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सङ्केत गर्नुभएको छ । करका दरहरूमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार त्यहीअनुसार अघि बढ्न सक्ने बताउनुभएको हो । आज बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विद्युतको खपत बढाएर पनि पेट्राेलियम पदार्थकाे मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताउनुभयो । उहाँ...

ग्यास आपूर्ति सहज बन्दै गएको सरकारको दाबी

सरकारले ग्यास आपूर्ति सहज बन्दै गएको दाबी गरेको छ  ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनिरहेको बताएको हो । आज विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक लिलाप्रसाद शर्माले ग्यास आपूर्ति सहज बनिरहेको बताए ।उनले ग्यास अभावको समाचार पढेपछि अनुगमनका निस्किएको र केही व्यापारी तथा डिलरलाई अभाव सृजना नगर्न चेतावनी दिएपछि आपूर्ति सहज बनेको बताए । ‘दुई दिन अघि वाणिज्य विभागको टोली अनुगमनमा गएको थियो,’ उनले भने, &lsquo

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन, कठोर निर्णय लिने चेतावनी

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराए । व्यवसायीहरूले पेट्रोलियम

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारको निर्देशन

‍काठमाडौँ– प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। उनले आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्।् उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार […]

पेट्रोलियम आपूर्ति सहज तुल्याउन सरकारको निर्देशन

काठमाडौं : प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्।उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराएका

पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आपूर्ति सचिव डा‍‍. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र...

१० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गरिदेउः एनआरएनए

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तको प्रतिनिधिमण्डलले आज उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनकुमार पोखरेलसँग भेट गरेको छ।भेटमा अध्यक्ष पन्तले नेपाल विकास कोषमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गर्न आग्रह गरेको एनआरएनएले जनाएको छ।उक्त कोषमा नेपाल सरकारको पनि ५ प्रतिशत लगानी रहने छ। कोषलाई बृहत्तर रुपमा अघि बढाउन सरकारसँगको सहकार्य आवश्यक रहेको उनले बताएका थिए।