गोरखामा जन्मेका धीरेन्द्रकुमार प्रधान नेपाल सरकारको कुशल तथा स्वच्छ छवि भएका सहसचिवको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल छन् । मिलनसार र जेहेनदार सहसचिवको रूपमा चिनिने प्रधान वि.सं. २०५५ मा सरकारी सेवामा प्रवेश गरेका हुन् । बेलायतबाट कृषि वन व्यवस्थापनमा स्नातकोत्तर, जर्मनीबाट पनि वन व्यवस्थापन र दिगो वन व्यवस्थापन गरी तीनवटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका […]