पछिल्लो चरणमा सन् २०१२ पछि अन्तराष्ट्रिय स्तरमा पत्ता लगाइ उत्पादन सुरु भएको क्यान्सरका ट्याब्लेट औषधिहरु सबै देशहरुले उत्पादन गर्र्ने अनुमति नपाइसकेको स्थितिमा नेपाल तेस्रो विश्वको देश भएकोले प्याटेन्ट राइट शुल्क बिना नै उत्पादन अनुमति पाएको हो।...
काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सरको औषधि टिजिग फर्मा प्रा.लि.ले उत्पादन गरि स्वदेश तथा विदेशमा सप्लाई गर्ने सफलता हासिल गरेकोछ । नेपालमा उत्पादित औषधि भारतको टाटा मेमोरियलमा उपचार गराईरहेका ३ जनाले नियमित प्रयोग गरि पुन माग गरेसँगै अन्य ५ जनाले औषधि मगाएको टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले जानकारी गराउँनुभयो । विहिवार आयोजित पत्रकार सम्मेलनमा बैद्यले […]