नेपालमा उत्पादन भएको क्यान्सर रोगबिरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आएको छ । टिजिग फार्मा प्रालिबाट उत्पादित एन्टि क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको हो ।
टिजिगका...
एसियन पेन्ट्स नेपालले आफ्ना नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले स्मार्टकयर समूहका नयाँ उत्पादन सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको हो । कम्पनीले यही अप्रिल ७ मा २ सय डिलरमाझ ती नयाँ उत्पादन होटल सोल्टीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको जनाएको छ । घरधनीहरुले भोग्नुपरेको एक प्रमुख समस्या नुनिया रहेको र यस कारण भित्री […]
काठमाडौं । हमदर्द ल्याबोरेटिज इन्डियाले हमदर्द ब्रान्डका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन आफ्नो उत्पादन नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ । काठमाडौंको गैरीधारामा शनिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो उत्पादन नेपाली बजारमा आएको जानकारी कम्पनीले दिएको हो । कम्पनीका ग्लोबल बिजनेस हेड पंकज बेनर्जीले युनानी पद्धतिमा आफ्नो आईएसओ २२०००–२००५, […]
हिताचीका चारवटा उत्पादन नेपाली बजारमा उपलब्ध भएका छन् । हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर नेपालमा उपलब्ध भएका हुन् ।
नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक रमेश कर्पको सहायक कम्पनी युनिभर्सल इलेक्ट्रोकम प्रालिले चार वटा विभिन्न उत्पादनको घोषणा...
हिटाचीले नेपाली बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर नेपाली बजारमा आफ्ना नयाँ उत्पादन चाँडै नै ल्याउने घोषणा गरेको हो ।कम्पनीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको हो । उत्पादनहरूमा हिटाची माइक्रोवेभ ओभनका ४ मोडल, हिटाची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, […]
काठमाडौं । हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा भित्रने भएका छन् । नेपालमा हिटाची होम अप्लायन्सेजको आधिकारीक वितरक रमेश ग्रुप अन्तर्गत्को युनिभर्सल इलेक्ट्रोकमले काडमाडौंमा एक पत्रकार तथा वितरक भेटघाट कार्यक्रममा हिटाचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरका नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो । यी उत्पादन आधुनिक, टिकाउ एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको […]
शौर्य सिमेन्टले बजारमा आफना उत्पादन बिक्री–वितरण सुरु गरेको छ । सिरहाको मिर्चैयामा रहेको शौर्य सिमेन्ट इन्डष्ट्रिजले ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरीका सिमेन्टहरु उत्पादन गर्छ ।जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको दाबी कम्पनीको छ । कम्पनीले दैनिक ७० हजार बोरासहित […]
सीताराम गोकुल मिल्क्सले दही, पनिर, फ्लेबर मिल्क र लस्सी बजारमा ल्याएको छ । अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्याकेजिङमा यी उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ । उद्योगका प्रवन्ध निर्देशक सुमित केडियाले उपभोक्ताको माग अनुसार दूधका विभिन्न उत्पादन बजारमा ल्याएको बताए ।सिताराम गोकुल मिल्कसले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिएको जनाएको छ । २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा […]
काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ । बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धे