सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न लागेको सुनिएको छ । विगत केही वर्षहरूदेखि राजनीतिक दलहरुको चुनावी घोषणपत्रमा नागरिकताको विषय आइरहेको छ । नागरिकताको विषयलाई एउटा दलका नेताहरूले राजनीतिक हतियार नै बाएका छन् ।
ठोस कानुन र नियम नबन्दा यो विषय समस्या बनिरहेको थियो । नागरिकताको समस्या पंचायत कालदेखि नै रहिआएको थियो...