मर्यादित र सभ्य ढंगले होली मनाउन गृहको आग्रह

काठमाडौं । गृहमन्त्रालयले मर्यादित र सभ्य ढंगले होली मनाउन आग्रह गरेको छ ।  चैत ६ गते हिमाली तथा पहाडी र तराईमा

सम्बन्धित सामग्री

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह - Nepal Japan

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो ।

काठमाडौं प्रशासनले भन्यो: मर्यादित भएर चाडपर्व मनाउनु

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ।

तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाएका छौं : प्रहरी

काठमाडौं : तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो।आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे।उन

ढुक्क भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गुल्मीले ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको हो ।

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौं प्रहरीको अनुरोध

काठमाडौं, फागुन २० । फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ […]

सभ्य एवं सुरक्षित तरिकाले होली मनाउनूस् : प्रहरी

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोरपानी प्रयोग

तिहारमा सार्वजनिकस्थलमा मादकपदार्थ सेवन गरे कारबाही !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी कानुनको पालना गर्दै चाडपर्व मनाउन अनुरोध गरेको छ । एक सूचना प्रकाशित गर्दै प्रशासनले सार्वजनिकस्थलमा मादकपदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले आसन्न चाडपर्व मनाउन आग्रह गरेको छ । यस्तै, दीपावलीका अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न...

शनिबार मच्छिन्द्रनाथको भोटो देखाइने, मर्यादित रुपमा मनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो भोलि शनिबार देखाइने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने जनाएको छ। ‘रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेमा जेठ २१ गते शनिबारका दिन सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा उक्त भोटो देखाउने कार्यक्रम हुने भएको छ', विज्ञप्तिमा लेखिएको छ। शनिबा