जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको बारे मुख्यमन्त्री लालबहादुर राउतले आपत्ति जनाएका छन् । राउतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मार्नु संघीयता विरोधी कार्य भएको बताएका हुन् ।
अख्तियारले छापा मारेपछि आज…