सविता सिंह ठकुरी : हलुवाबेद हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । यो फलबाट हामीले विभिन्न प्रकारका पौष्टिक तत्व तथा खनिज पदार्थहरु प्राप्त गर्न सक्दछौं । हलुवाबेद निकै कम मात्रामा प्रयोग गर्ने पाइएको छ । कतिपय मानिसहरुलाई यो फल र यसको फाइदाको बारेमा कमै थाहा पाएको हुन्छन् । यो फलमा भिटामिन ए, बि, सी, […]