एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी सुरु गरेको छ । तीन दिनभित्र सचिवालयको बैठक बोलाउनका लागि गृहकार्य गर्न बुधबार बसेको केन्द्रीय कार्यालय बैठकमा सम्भावित एजेन्डाबारे अनौपचारिक छलफल भएको छ ।
बैठकमा आगामी १५...
काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।
नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षाका लागि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिका लागि...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ( साेमबार ) बस्ने भएकाे छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएकाे छ । उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आजैको बैठकमा पेश गरिने भएकाे छ । आइतबार […]
आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष ओलीनिवास बालकोटमा बैठक बसिरहेको छ ।
चुनावी प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको एमाले प्रचार...
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालयमा सोमबार सुरु भएको छ। एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सुरु भएको सचिवालय बैठकमा स्थानीय तहको आसन्न निर्वाचनबारे छलफल हुने छ। त्यस्तै, संसद अवरोध, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग लगायत विषयमा पनि बैठकका क्रममा छलफल हुने छ।
काठमाडौं, ३० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा जारी बैठकमा स्थानीय तहको आगामी निर्वाचनबारे छलफल भैरहेको छ । पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा पनि गरिने जनाईएको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै […]
प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ । अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावमाथि छलफल जारी रहेको एक नेताले...
काठमाडौं– पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणसहित अन्य विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बसिरहेको हो । एमाले सचिवालयमा पदाधिकारी […]
काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक भर्खरै सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको केही बेर ढिलो गरेर भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । मंगलबार […]