काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक भर्खरै सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको केही बेर ढिलो गरेर भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । मंगलबार […]