नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं– पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणसहित अन्य विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बसिरहेको हो । एमाले सचिवालयमा पदाधिकारी […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

एमाले सचिवालय बैठक सुरु

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षाका लागि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिका लागि...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको […] The post एमाले सचिवालय बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । केन्द्रीय कार्यालयको आइतबारको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ । केन्द्रीय कार्यालय बैठकले जनप्रतिन

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ५ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका साढे ६ बजे बस्ने तय भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टीको घोषणापत्र, उम्मेदवार छनौट गर्नेबारे छलफल हुने जनाइएको छ ।

बालकोटमा एमाले सचिवालय बैठक जारी

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा केहीबेर अघि बैठक सुरु भएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, ३० फागुन : नेकपा (एमाले) ले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल […]

एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं, ३० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा जारी बैठकमा स्थानीय तहको आगामी निर्वाचनबारे छलफल भैरहेको छ । पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा पनि गरिने जनाईएको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै […]

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय  सचिवालयको बैठक भर्खरै सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको केही बेर ढिलो गरेर भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । मंगलबार […]