पाँच लाखभन्दा कम मूल्यमा पाइने ३ उत्कृष्ट मोटरसाइकल

काठमाडौं । बजारमा २ लाख ५० हजारदेखि १५ लाख रुपैयाँसम्मका चल्तीका मोटरसाइकल किन्न पाइन्छ । ब्राण्ड, डिजाइन र इन्जिन क्षमता अनुसार मोटरसाइकलको मूल्य निर्धारण हुने गरेका छन् । आफ्नो आवश्यकता र चाहना अनुसार सबै किसिमका मोटरसाइकल विक्री हुँदै आएपनि २०० सीसी सेग्मेन्टमा रहेका धेरै मोटरसाइकल अहिले युवाहरुको रोजाईमा पर्दै आएका छन् । अहिले २०० सीसी […]

सम्बन्धित सामग्री

११०० रुपैयाँ तिरेर वर्षभरि मोटरसाइकल सर्भिसिङ गराउन पाइने

काठमाडौं । एकपटक १ हजार १०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि यामाहाको मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गराउन पाइने भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले १ हजार १०० रुपैयाँ शुल्क बुझाएर १ […]

८ लाख किमी वारेन्टी भएको विद्युतीय मोटरसाइकल, नेपालमा पनि पाइने

काठमाडौं । विद्युतीय दुई पाँग्रे सवारी साधनमा पहिलो पटक ८ लाख किलोमिटरस वारेन्टी पाइने भएको छ । विद्युतीय सवारी साधन निर्माता कम्पनी अल्ट्रा भोइलेटले ८ लाख किलोमिटर वारेन्टी दिने भएको हो । नेपाली बजारमा समेत उपलब्ध अल्ट्रा भोइलेटको फ्ल्यागशिप मोटरसाइकल ‘एफ ७७’मा ८ लाख किलोमिटरसम्म एक्स्टेन्डेड वारेन्टी दिने घोषणा भएको हो । तर, नेपालमा अहिलेसम्म […]

पाल्पाबाटै पाइने भयो सवारी लाइसेन्स

पाल्पा : अबदेखि पाल्पाबाट पनि सवारी चालक अनुमतिपत्र पाइने भएको छ। मोटरसाइकल र स्कुटरको नयाँ सवारी चालक अनुमतिपत्र पाइने भएको हो। यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला भएको कार्यालय प्रमुख केशव सुनारले बताए। उनका अनुसार गत जेठ ३० गतेदेखि पहिलोपटक आवेदन खुला भएको छ।मोटरसाइकलतर्फ वर्ग स्कुटरतर्फ वर्ग प को नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्नका लागि अनलाइन आवेदन खुलाइएको उनले बताए। आवेदक आफैँले अनलाइनमार्फत आवेदन फारम भर्न सक्नेछन्। मोबाइबाट नै आवेदन फ

होण्डाको एक्सचेन्जर फाइनान्स मेलामा ग्राहकको आकर्षण

काठमाडौं : नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा ‘एक्सचेन्जर फाइनान्स मेला’ भइरहेको जनाएको छ।आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ लिइरहेको आयोजकको भनाई छ।मेलामा, आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्दा उच्च मूल्याङ्कन रकमका साथ तुरुन्तै पाँच हजार रूपैयाँ एक्सचेन्ज बोनस पनि पाइनेछ। साथमा १० हजार रूपैयाँसम्मको आकर्षक 'स्क्र्याच कुपन

मासिक ८ हजार किस्तामा यामाहाको रेट्रो मोटरसाइकल

काठमाडौं, साउन १७। यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ३ लाख ४७ हजार ९०० रुपैयाँ मूल्य रहेको मोटरसाइकल मासिक ७ हजार ८९२ रुपैयाँ किस्ता तिर्नेगरी किन्न पाइने स्कीम दिएको छ । कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत डाउन पेमेन्टगरी बाँकी रकमलाई १८, २४ र ३० महिनाको अवधि मध्ये उपयुक्त एउटा छनोटगरी किस्तामा मोटरसाइकल खरिद गर्न सक्ने छन् […]

२० प्रतिशत डाउनपेमेन्टमै टीभीएसका मोटरसाइकल किन्न पाइने

नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ ।योजनाअन्तर्गत ग्राहकहरुले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमश: जुपिटरमा ३ हजार ९ सय ८ रुपैयाँ, एनटर्क स्क्वाड संस्करणमा ५ हजार २५४ रुपैयाँ र अपाचे आरटीआर २०० फोरभीमा ६ हजार ८२२ रुपैयाँ पाउनेछन् ।त्यसैगरी […]

टिभिएसका दुई पांग्रे ५९९९ मासिक किस्तामा

टिभिएसले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंनबाटै डाउन पेमेन्ट तिरेर नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर चढ्न पाइने योजना ल्याएको छ।...

नयाँ फिचर थपेर किन्न पाइने नेपाली मोटरसाइकल, तीन हप्ता भित्रै विक्री सुरु हुने

काठमाडौं । हाम्रो दैनिकीमा प्रयोग हुने अधिकांश बस्तु अन्य मुलुकबाट आयात हुँदै आएको छ । त्यसमा पनि नेपालमा नै उत्पादन भएका मोटरसाइकल तथा गाडी चढ्ने सपना बोक्नु त्यति सहज थिएन । तर, अब यात्री इलेक्ट्रीकले आफ्नो पहिलो व्यवसायीक इलेक्ट्रीक मोटरसाइकल पी-१ को विक्री सुरु गर्ने भएसँगै ‘मेड इन नेपाल’ उत्पादन चढ्न पाइने भएको छ । […]

बेनेलीको दशैं अफरः तीन पटकसम्म छुट पाइने

काठमाडौं । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसर पारेर थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ ।यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान

यामाहाको एक्सचेन्ज अफर देशैभर संचालन, विना ब्याजमा मोटरसाइकल पाइने

काठमाडौं । यामाहाको ‘एक्चेन्ज एण्ड अपग्रेड’ एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेन्जमा नगद छुट तथा थप मूल्याङ्क दिन अफर ल्याएको हो । जापनी मोटरसाइकल यामाहाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नेपार भरका यामाहाका आधिकारिक शोरुमबाट एक्सचेन्ज अफर पाइने छ । यो योजना भाद्र ८ गतेदेखि १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । […]