काठमाडौं : नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा ‘एक्सचेन्जर फाइनान्स मेला’ भइरहेको जनाएको छ।आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ लिइरहेको आयोजकको भनाई छ।मेलामा, आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्दा उच्च मूल्याङ्कन रकमका साथ तुरुन्तै पाँच हजार रूपैयाँ एक्सचेन्ज बोनस पनि पाइनेछ। साथमा १० हजार रूपैयाँसम्मको आकर्षक 'स्क्र्याच कुपन