११०० रुपैयाँ तिरेर वर्षभरि मोटरसाइकल सर्भिसिङ गराउन पाइने

काठमाडौं । एकपटक १ हजार १०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि यामाहाको मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गराउन पाइने भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले १ हजार १०० रुपैयाँ शुल्क बुझाएर १ […]

सम्बन्धित सामग्री

साढे २ हजार तिर्दा वर्षभरि केटीएम मोटरसाइकल सर्भिसिङ गराउन पाइने

काठमाडौं । एकपटक २ हजार ५०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि केटीएमका मोटरसाइकल सर्भिसिङ गराउने पाइने भएको छ । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले केटीएमका ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले २ हजार ४९९ रुपैयाँ शुल्क बुझाएर १ वर्षसम्म आफ्नो […]

जावाको विन्टर सर्भिस क्याम्प सुरू, निःशुल्क सर्भिसिङ गराउन पाइने

काठमाडौं । क्लासिक लेजेन्ड मोटरसाइकल जावाको विन्टर सर्भिस क्याम्प सुरू भएको छ । अग्नी मोटो इंकको आयोजनामा तीन दिने विन्टर सर्भिस क्याम्प सुरू भएको हो । विन्टर सर्भिस क्याम्प माघ १७ गतेदेखि १९ गतेसम्म चल्नेछ । जावा विन्टर सर्भिस क्याम्पमा सर्भिस गराउँदा ग्राहकले कुनै पनि लेबर चार्ज तिर्नु नपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार […]

पाटन दरबार परिसरमा पाइने छैन यी १० गतिविधि गर्न

ललितपुर महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार परिसरमा हुने गरेका विभिन्न  गतिविधिमा रोक लगाएको छ ।  महानगरले एक सूचना जारी गर्दै धूम्रपान तथा मद्यपान गर्न,  मोटरसाइकल तथा चार पाङग्रे सवारी प्रवेश गर्न र सम्बन्धित निकायको अनुमति बिना कुनै पनि कार्यक्रम गर्न र गराउन रोक लगाइएको जानकारी दिएको छ ।  त्यसै गरी म्युजिक भिडियो तथा फोटो सुटिङ गर्न, साइकल स्टण्ड गर्न, कुनै पनि तरिकाबाट भिक माग्न, उछ्रिङ्खल तरिकाले टिकटक, भिडियो बनाउन, व धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरुमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्न रोक लगाइएको सूचनामा उल्लेख छ ।  चिया बेच्न, मकै बेच्न,...