भेराइटीको प्रक्षेपण : ‘ओपेनहाइमर’ले ८ विधामा जित्न सक्छ ओस्कार

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान यसवर्षको ओस्कार अवार्ड वितरण हुँदैछ । हलिउड म्यागजिन भेराइटीले अवार्डको अन्तिम प्रक्षेपण सार्वजनिक गरेको छ, जसमा ‘ओपेनहाइमर’को वर्चस्व देखिने उल्लेख छ । फिल्मले आठ विधामा अवार्ड जित्ने भेराइटीको अनुमान छ । जसअनुसार फिल्म, निर्देशक, अभिनेता, सहअभिनेता, छायांकन, ध्वनि, ओरिजिनल स्कोर र सम्पादन विधामा यो फिल्मले जित्ने अनुमान गरिएको छ […]

सम्बन्धित सामग्री

भेराइटीको ओस्कार प्रक्षेपण- ‘ओपेनहाइमर’ले फिल्म र निर्देशन विधा जित्न सक्छ

काठमाडौं । १० विधामा सर्टलिस्ट घोषणासँगै ओस्कार अवार्डको चर्चा गर्माएको छ । आगामी मार्च १० मा ओस्कार अवार्ड वितरण हुनेछ जसलाई लिएर भेराइटी म्यागजिनले सम्भावित विजेताको प्रक्षेपण गरेको छ । जनवरी २३ मा अवार्ड मनोनयन सार्वजनिक हुँदैछ । अन्तर्राष्ट्रिय संचारमाध्यमले सम्भावित विजेताको चर्चा थालेका छन् । चर्चा र सर्टलिस्ट घोषणाको आधारमा भेराइटीले केही यस्तो प्रक्षेपण […]

१० फिल्म, जसले जित्न सक्छन् ओस्कार अवार्ड

काठमाडौं । प्रतिष्ठित भेराइटी म्यागजिनले सन् २०२४ को ओस्कार अवार्डका लागि प्रक्षेपण थालेको छ । सर्वश्रेष्ठ फिल्म विधाको प्रक्षेपण मनोनयन प्रस्तुत गर्दै भेराइटीले १० फिल्मलाई बलियो दाबेदारको रुपमा पेश गरेको छ । आगामी ओस्कारका लागि …