१० फिल्म, जसले जित्न सक्छन् ओस्कार अवार्ड

काठमाडौं । प्रतिष्ठित भेराइटी म्यागजिनले सन् २०२४ को ओस्कार अवार्डका लागि प्रक्षेपण थालेको छ । सर्वश्रेष्ठ फिल्म विधाको प्रक्षेपण मनोनयन प्रस्तुत गर्दै भेराइटीले १० फिल्मलाई बलियो दाबेदारको रुपमा पेश गरेको छ । आगामी ओस्कारका लागि …

सम्बन्धित सामग्री

ओस्कार अवार्डमा जोन सिनाको कस्ट्युम

ओस्कार अवार्ड हरेक पटक चर्चामा रहन्छ। तर, यसपटक भने रेस्लर तथा अभिनेता जोन सिनाका कारण पनि ओस्कार अवार्ड समारोह थप चर्चामा रह्यो। ९६ औँ ओस्कार अवार्ड समारोहमा जोन सिना कस्ट्युम डिजाइनको अवार्ड प्रदान गर्न मञ्चमा पुगे। त्यसक्रममा उनी निर्वस्त्र मञ्चमा पुगेका थिए। त्यसक्रममा उनी ओस्कार समारोहका उद्घोषक जिम किमेलसँगै उपस्थित थिए। किमेलले मञ्चबाट बोलिरहेका थिए– […]

एन्जेला बासेटसहितलाई मानार्थ ओस्कार अवार्ड प्रदान

काठमाडौं । टिना टर्नरदेखि वाकाण्डाको रानीसम्मको बहुचर्चित भूमिकाको लागि हलिउड अभिनेत्री एन्जेला बासेटलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिएको छ । कमेडियन मेल ब्रुक्सले पनि ओस्कारको सुनौलो ट्रफी उचाले । लियोनार्दो डिक्याप्रियो, ब्राड्ली कुपर, नताली पोर्टम्यान सहभागी गभनर्स अवार्डको क्रममा मानार्थ ओस्कार सम्मान प्रदान गरिएको हो । ओस्कारको ट्रफी ग्रहण गर्दै अभिनेत्री बासेटले ओस्कार जितेका १० […]

एन्जेला बासेटसहित चार फिल्मकर्मीलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिने

काठमाडौं । हलिउड फिल्मकर्मीहरु एन्जेला बासेट, मेल ब्रुक्स र क्यारोल लिटलटनले मानार्थ ओस्कार अवार्ड प्राप्त गर्ने भएका छन् । यस वर्षको गभर्नर्स अवार्डमा उनीहरुलाई अवार्ड प्रदान गर्न लागिएको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ । साथै, सनडान्स इन्स्टिच्युटका मिसेल सेटरले जीन हर्शोल्ट मानवीय पुरस्कार प्राप्त गर्नेछन् । आगामी नोभेम्बर १८ मा […]

६२ वर्षपछि ओस्कार अवार्डले हटायो रातो कार्पेट

एजेन्सी । यसपटक मनोरञ्जन क्षेत्रको सबैभन्दा ठूलो ओस्कार अवार्ड समारोह रातो कार्पेटको सट्टा स्याम्पेन कलरको कार्पेटमा हुनेछ । ९५औँ ओस्कार अवार्ड आइतबार राती अमेरिकाको लस एन्जलसमा हुँदैछ । यस अवधिमा चर्चित सेलिब्रेटीहरू विभिन्न स्टाइल र फेसन सेन्सका साथ कार्पेटमा प्रस्तुत हुनेछन् । सेलिब्रेटी फोटोसुट, द्रुत प्रश्नोत्तर र फ्यानका आकर्षक पल कार्पेटमा कैद हुनेछन् । रेड […]

ओस्कार अवार्ड अघि अमेरिकामा ‘आरआरआर’ को पुन: प्रदर्शन

एजेन्सी । ओस्कार अवार्ड २०२३ को केहि दिन अघि संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा फिल्म ‘आरआरआर’ को पुन: प्रदर्शन हुने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकाको एक थिएटरमा केही घण्टामै फिल्मका १६ सयभन्दा बढी टिकट बिक्री भइसकेका छन् । यसको आधिकारिक घोषणा गर्दै फिल्मका निर्माताहरूले बिहीबार (मार्च २ मा ) लस एन्जलसमा विश्वको […]

अध्ययनको दाबी : ओस्कार जित्नेहरु अरु कलाकारभन्दा पाँच वर्ष बढी बाँच्छन्

हलिउडको प्रतिष्ठित अवार्ड ‘ओस्कार’ अवार्ड जित्ने कलाकारले स्वस्थ जीवन बाँच्ने र आयुसमेत लामो हुने देखिएको छ । क्यानडाको टोरन्टो विश्वविद्यालयको अनुसन्धानले यस्तो देखाएको हो । ओस्कार अवार्ड जित्ने कलाकार औसत ८१.३ वर्षसम्म र नोमिनेसनमा परेका कलाकार ७६.४ वर्ष बाँच्ने गरेको अनुसन्धानको दाबी छ । यो अध्ययनका लागि वैज्ञानिकले एक मोडल तयार गरेका थिए । अध्ययनमा […]

विल स्मिथकी पत्नी जेडालाई कस्तो बिमारी छ ? कतै तपाईंलाई पनि छ कि ?

उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका विल स्मिथकी पत्नी जेडा पिकेंटको  एउटा रोग पछिल्लो र्दुुइ दिनदेखि चर्चामा छ ।कारण थियो, ओस्कार अवार्ड समारोहको अवधिमा कमेडियन क्रिस रकले विलकी पत्नीको कपाललाई लिएर ठट्टा गर्नु र विल स्मिथले क्रिसलाई थप्पड हान्नुु ।रकले जेडा पिंकेटको टाउकोको तुलना फिल्म ‘जीआई जेन’की अभिनेत्री डेमी मुरसँग गरेका थिए, जसले फिल्मका लागि आफ्नो कपाल खौरनु परेको थियो ।क्रिस रकले यो तुलना जेडा पिंकेटका छोटो कपालको सन्दर्भमा गरेको मानिएको थियो । उनले  भनेक

ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधी ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

९४औं एकेडमी अवार्ड ‘ओस्कर’मा यसवर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो। यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको...

ओस्कार जित्ने फिल्मलाई ८ लाख पुरस्कार

चलचित्र विकास बोर्डले ओस्कार अवार्ड जित्ने फिल्मलाई ८ लाख पुस्कार दिने भएको छ । विकास बोर्डको २१औँ वार्षिकोत्सवमा बोर्ड अध्यक्षका दयाराम दाहालले उक्त पुरस्कारको घोषणा गरेका हुन्

क्लोई चाउको ‘नोम्याडल्यान्ड’ले जित्यो ओस्कार अवार्ड

काठमाडौं : क्लोई चाउ निर्देशित ‘नोम्याडल्यान्ड’ले यो वर्षको ओस्कार अवार्ड जितेको छ। चाउले नै निर्देशकतर्फको अवार्ड पनि उचालेकी छिन्।  यो विधामा अवार्ड जित्ने उनी पहिलो महिला हुन्। यो विधामा अवार्ड जित्ने उनी दोस्रो महिला निर्देशक हुन्। ‘नोम्याडल्यान्ड’मा चाउले अमेरिकाको महामन्दीमा आफ्नो सम्पूर्ण कुरा गुमाएकी ६० वर्षीया महिलाको कथा समेटेकी छन्। यो फिल्मले यसअघि गोल्डेन ग्लोब, बाफ्टा र निर्देशकको गिल्डबाट अवार्ड जितिसकेको छ। यसअघि ओस्कारमा हर्टलकरुब