भेराइटीको ओस्कार प्रक्षेपण : ‘एभ्रिथिङ एभ्रिह्वेयर’ले फिल्म र ‘नाटु नाटु’ले गीततर्फ जित्न सक्छन्

काठमाडौं । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले आगामी ओस्कार अवार्डको अन्तिम प्रक्षेपण गरेको छ, जसको शीर्ष विधामा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’को दबदबा हुने देखिएको छ । सर्वश्रेष्ठ फिल्मसँगै निर्देशक, अभिनेत्री, सहअभिनेता, मौलिक पटकथा विधामा फिल्मले जित्ने प्रक्षेपण गरिएको छ । ओस्कारको ९५ औं संस्करण नेपाली समयानुसार आगामी मंगलबार बिहान वितरण हुँदैछ । ‘एभिथ्रिङ एभ्रिह्वेयर अल […]

सम्बन्धित सामग्री

ओस्कारमा ‘एभ्रिथिङ एभ्रिह्वेयर  अल एट वान्स’लाई सात अवार्ड

अमेरिकाको लस एन्जलसमा आयोजित ९५औँ एकेडेमी अवार्ड (ओस्कार)मा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ले सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट स्क्रिन प्ले र एडिटिङसहित सर्वाधिक सात विधामा अवार्ड जितेको छ । यही फिल्मबाट सर्वोत्कृष्ट...