महोत्तरीमा भड्किएकाे हिंसा नियन्त्रणमा लिन प्रहरीले खाेल्याे फायर
काठमाडौं । महोत्तरीमा हिंसा नियन्त्रणमा लिन प्रहरीले फायर खाेलेकाे छ । हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा आज हिंसा भड्किएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायर गरेकाे हाे ।
काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लैङ्गिक हिंसा घटाउन प्रहरीले शून्य सहनशीलता कायम गरेर निरन्तर काम गरिहेको बताएका छन्।प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रहरी महानिरीक्षकले लैङ्गिक हिंसा हुन नदिन प्रहरी कर्मचारीलाई सक्रिय भएर लाग्न निर्देशन दिए।सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाजन्य आपराधिक घटना भइरहेका र त्यस्ता घटना हु
एजेन्सी । स्वीडेनमा कुरान जलाएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ । गत आइतबार इराकी नागरिक सलवान मोमिकाले कुरानको प्रति जलाएपछी देशभर हिंसा भड्किएको हो । माल्मो शहरमा भएको प्रदर्शनका क्रममा भौतिक सम्पति नष्ट गरेपछी प्रहरीले धरपकड गर्दा दर्जनौ घाइते भएका छन् । प्रदर्शनकै क्रममा १० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले प्रहरीका दर्जनौं गाडी […]
काठमाण्डाै – अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट 'फ्रेन्ड रिक्वेस्ट' पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन हिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको हो ।ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोस...
पाकिस्तान प्रहरीले मे ९ मा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भएको हिंसा र आगजनीको सम्बन्धमा दुई पत्रकार, एक समाचार एङ्कर र अहिले युट्युबर भएका एक पूर्व सेना अधिकारीलाई “हिंसा भड्काएको” अभियोग लगाएको छ। भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री खानको उच्चस्तरीय गिरफ्तारीपछि चारै जनालाई देशभरका संवेदनशील सैन्य अड्डाहरू र सरकारी भवनहरूमा आक्रमण गर्न उक्साएको आरोप लगाइएको छ। सोमबार […]
कुर्द समुदायमाथि शुक्रबार भएको घातक हमलापछि मध्य पेरिसमा हिंसा भड्किएको छ । प्रदर्शनकारीहरूले सडकमा जथाभावी कारहरू पल्टाए र आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार प्रहार गरेका थिए । जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । कुर्दिश सांस्कृतिक केन्द्र र रेस्टुरेन्टमा शुक्रबार भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको थियो । आक्रमणपछि ६९ वर्षीय एक संदिग्ध पक्राउ परेका थिए । उनले आफू विदेशीहरूलाई घृणा गर्ने जातिवादी भएको बताएका थिए ।ती व्यक्तिले ‘धेरै प्रयोग गरिए
भेरी नगरपालिका–३ नयाँ बस्तीमा दुईजना प्रहरी बिहानै घरमा को हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै अचम्मित परे । प्रहरीले तपाईंहरूका समस्या के छन् भन्दै सबै परिवारका सदस्यलाई पालैपालो प्रश्न गर्दा डाँगी परिवार अनौठो मान्दै सबै समस्य प्रहरीलाई सुनाउँछन् ।प्रहरीले घरेलु ,लैंिगक हिंसा भएमा कहाँ र कसरी उजुरी दिने र कस्ता खालका समस्यलाई हिंसा […]
भेरी नगरपालिका–३ नयाँ बस्तीमा दुईजना प्रहरी बिहानै घरमा को हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै अचम्मित परे । प्रहरीले तपाईंहरूका समस्या के छन् भन्दै सबै परिवारका सदस्यलाई पालैपालो प्रश्न गर्दा डाँगी परिवार अनौठो मान्दै सबै समस्य प्रहरीलाई सुनाउँछन् ।प्रहरीले घरेलु ,लैंिगक हिंसा भएमा कहाँ र कसरी उजुरी दिने र कस्ता खालका समस्यलाई हिंसा […]
असम र मिजोरमबिचको सीमा विवादका कारण केहीदिनयता हिंसा भड्किएको छ। सोमवार भएको हिंसामा असमका ६ जना प्रहरीको मृत्यु भएको थियो। त्यसयता दुई राज्यबिच विवाद झन् चर्किएको छ। दुवै राज्यले हिंसा भड्काएकोमा आरोपप्रत्यारोप गरिहेका छन्।
यसबिच मिजोरम प्रहरीले असमका मुख्यमन्त्री हिमन्त बिस्वको विरुद्ध मुद्दा दर्ता गरेको छ। मुख्यमन्त्रीसँगै असमका प्रहरी प्रमुख,…
इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ।पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ। प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन्।हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ। पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो। सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्द