पाकिस्तान प्रहरीले मे ९ मा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भएको हिंसा र आगजनीको सम्बन्धमा दुई पत्रकार, एक समाचार एङ्कर र अहिले युट्युबर भएका एक पूर्व सेना अधिकारीलाई “हिंसा भड्काएको” अभियोग लगाएको छ। भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री खानको उच्चस्तरीय गिरफ्तारीपछि चारै जनालाई देशभरका संवेदनशील सैन्य अड्डाहरू र सरकारी भवनहरूमा आक्रमण गर्न उक्साएको आरोप लगाइएको छ। सोमबार […]