फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ पक्राउ

काठमाण्डाै – अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट 'फ्रेन्ड रिक्वेस्ट' पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौन हिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको हो ।ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोस...

सम्बन्धित सामग्री

बिनुले उजुरी दिएपछि काका ससुरा फरार

काठमाडौं । आफ्नै श्रीमानबाट पटक -पटक महिला हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनु यादबले काका ससुरा पवन कठायत बिरुद्ध रामेछाप प्रहरीमा जवर्जस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी छिन् । उनले रामेछाप प्रहरीमा मंगलबार उजुरी दर्ता गरेकी हुन् । बिनुले उजुरी दर्ता गरेपछि बुधबार घटनाबारे मुचुल्का उठाउन गएको प्रहरी टोलीललाई बिनुका श्रीमान […]

नसा नसामा याैन हिंसा

विद्यालयमा प्रार्थनाको समय पिटी खेल्दैगर्दा हात घुमाउनुपर्ने बेला अनावश्यक तन्केर दायाँबायाँ उभिएका केटीका संवेदनशील अंग समाउन पुग्थे । केटीहरूले आवाज निकाले वा विरोध गरे लट्ठी लिएर घुमिरहेका सरम्यामले उनीहरूकै गल्ती देख्थे । किनकि ‘फलानोले छोयो’ भनेर बोल्ने साहस मैले कहिल्यै देखिनँ केटीहरूमा । कक्षामा बस्दा पनि केटाहरूले बेञ्चमा सामान, विशेष कलम राखिदिने वा औंला ठडाएर […] The post नसा नसामा याैन हिंसा appeared first on राजधानी राष्ट्रिय दैनिक.