स्वीडेनमा कुरान जलाएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर

एजेन्सी । स्वीडेनमा कुरान जलाएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ । गत आइतबार इराकी नागरिक सलवान मोमिकाले कुरानको प्रति जलाएपछी देशभर हिंसा भड्किएको हो । माल्मो शहरमा भएको प्रदर्शनका क्रममा भौतिक सम्पति नष्ट गरेपछी प्रहरीले धरपकड गर्दा दर्जनौ घाइते भएका छन् । प्रदर्शनकै क्रममा १० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले प्रहरीका दर्जनौं गाडी […]

सम्बन्धित सामग्री

लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरी सक्रिय : महानिरीक्षक

काठमाडौँ  : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लैङ्गिक हिंसा घटाउन प्रहरीले शून्य सहनशीलता कायम गरेर निरन्तर काम गरिहेको बताएका छन्।प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रहरी महानिरीक्षकले लैङ्गिक हिंसा हुन नदिन प्रहरी कर्मचारीलाई सक्रिय भएर लाग्न निर्देशन दिए।सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाजन्य आपराधिक घटना भइरहेका र त्यस्ता घटना हु

सप्तरीमा लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन

सप्तरी : लैङ्गिक हिंसा नियन्त्रणका लागि बुधवार जिल्लामा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरेको प्रहरी नायव उपरीक्षक शिव शर्माले जानकारी दिए।प्रहरी उपरीक्षक बज्राचार्यको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत भीमराज बस्नेत, मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्

सार्वजनिक स्थलमा हुने महिला हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र

काठमाडौँ। सरकारले सार्वजनिक स्थलहरुमा हुने महिला हिंसालाई नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले सार्वजनिक स्थलमा हुने महिला हिंसा लगायतका सामाजिक अपराध नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गरिने बताएका छन्।

महिला हिंसा नियन्त्रण गर्न किशोरीहरूको दुई दिने भेला सम्पन्न

महिला हिंसा न्युनीकरण अभियानमा सहयोग पुर्याउन धनकुटाको भेडेटारमा प्रदेश १ का अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ । महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा  सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरू सहभागी भएका थिए ।  समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई  प्रदेश भरिकाकिशोरीहरुलाई सहभागी गराएर दुई

लैङ्गिक हिंसा नियन्त्रण गर्न धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण

महिला हिंसा नियन्त्रणका लागि धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन्।...

महिला हिंसा नियन्त्रण गर्छु : उपप्रमुख धामी

नव निर्वाचित गाउँपालिका उपप्रमुख धाना धामीले महिला हिंसा नियन्त्रण गर्ने बताउनुभएको छ । बैतडीको सिगासमा मदिराका कारण महिलामाथि घरेलुहिंसा बढेको बताउनुहुँदै उपप्रमुख धामीले मदिरा नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।

स्वीडेनमा प्रदर्शनकारीमाथि रबरका गोली प्रहार, केही प्रहरी नियन्त्रणमा

काठमाडाैं । स्वीडेनमा मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरान जलाएको विषयमा भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ । ४ दिन यता भइरहेको हिंसा नियन्त्रण बाहिर गएको हो । स्वीडेनको पूर्वी सहर नोर्कोपिङमास्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले आक्रमणको धम्कीपछि चेतावनी स्वरूप गोली चलाएको त्यहाँका संचार माध्यमले जनाएका […]

गुल्मीमा लैंङिक हिंसा नियन्त्रण गर्न छलफल

गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को लैंङिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको छ । गुल्मी अस्पतालको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को लैंङिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको हो ।एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी ) को लैंङिक हिंसा व्यवस्थापन […]