असम मिजोरम तनाव : प्रहरीले दर्ता गर्‍यो असमका मुख्यमन्त्रीविरुद्ध मुद्दा

असम र मिजोरमबिचको सीमा विवादका कारण केहीदिनयता हिंसा भड्किएको छ। सोमवार भएको हिंसामा असमका ६ जना प्रहरीको मृत्यु भएको थियो। त्यसयता दुई राज्यबिच विवाद झन् चर्किएको छ। दुवै राज्यले हिंसा भड्काएकोमा आरोपप्रत्यारोप गरिहेका छन्।  यसबिच मिजोरम प्रहरीले असमका मुख्यमन्त्री हिमन्त बिस्वको विरुद्ध मुद्दा दर्ता गरेको छ। मुख्यमन्त्रीसँगै असमका प्रहरी प्रमुख,…

सम्बन्धित सामग्री

एनआरएनएको कार्यालयमा तनाव, प्रहरीले थाल्यो अनुसन्धान

१४ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएको छ । एनआरएनएको आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएको छ । प्रहरी वृत्त, दरबारमार्गमा दिएको उजुरी अनुसार, शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली त्यहाँ […]

नेपालगञ्जमा धार्मिक तनाव बढेपछि प्रहरीले गर्‍यो हवाई फायर (भिडियो)

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ । प्रहरीले नेपालगञ्जको बीपी चोकमा ११ राउन्ड हवाई फायर गरेको हो ।

बसको ठक्करबाट वृद्धकाे मृत्यु भएपछि वीरेन्द्रनगर तनाव ग्रस्त

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर तनाव ग्रस्त बनेकाे छ । आन्दोलनले उग्र रुप लिएपछि वीरेन्द्रनगर तनाव ग्रस्त बनेकाे हाे । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते हुनुभएकाे छ। आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । यस्तै प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । अहिले प्रहरीले आन्दोलनकारीलाई […]

दार्चुलाको आगरमा तनाव, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

जिल्लाको शैल्यशिखर नगरपालिका–५ को मालिकार्जुन मावि आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो।...

बञ्चरेडाँडामा  तनाव, प्रहरीले गर्‍यो हवाईफायर

३१ साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी […]

स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको बताइएकाे छ ।

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याँक्न नदिँदा तनाव, प्रहरीले अश्रुग्यास हान्यो

काठमाडौँ-  बञ्चरेडाँडामा काठमाडौंको फोहोर फ्याँक्न स्थानीयले अवरोध गर्दा तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ। बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मंगलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरेका हुन्। स्थानीयले फोहोरका गाडीहरु रोकेपछि तनावको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास […]

राजा वीरेन्द्रको शालिक राख्न प्रहरीले रोकेपछि नेपालगन्जमा तनाव

काठमाडौं : बाँकेको नेपालगन्ज धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको राखेको शालिक प्रहरीले हटाएपछि स्थिति तनावपूर्ण भएको छ।दरवार हत्याकाण्ड भएको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित युवाहरूले धम्बोजी चोकमा शालिक राखेका थिए।  शालिक राखेको केहीबेरमा प्रहरीले हटाएपछि त्यहाँ तनाव भएको हो। प्रहरी र युवाबीच त्यहाँ झडप भएको छ। झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीमाथि पनि प्रहरीले लाठी बर्साएर केहीलाई पक्राउ गरेको राप्रपाका सहायक म

बझाङको केदारसिंह गाउँपालिकामा तनाव, प्रहरीले गर्‍यो हवाइ फायर

३०, वैशाख, काठमाडौं । बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ । फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छिमेकी निर्वाचन केन्द्रका मतदान अधिकृत हरी पंगेनीले जानकारी दिए । अहिले केन्द्रको मतदान स्थगित भएको छ । ‘राजनीतिक दलहरू कुटपिटमा उत्रिए पछि प्रहरीद्वारा हवाई […]

ठाउँठाउँमा तनाव, कतै मतदान स्थगित, कतै स्थिति नियन्त्रणमा

स्थानीय तह निर्वाचनका क्रममा देशका विभिन्न भागमा तनाव उत्पन्न भएको छ । तनाव र झडपपछि कतिपय ठाउँमा मतदान रोकिएको छ भने कतिपय स्थानमा नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको छ । गोरखाको गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका …