काठमाडौं : यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धित समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका हुन्।
समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो। यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन…