९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले बलात्कार मुद्दामा हदम्याद खारेजी गर्न माग गरेको छ । हालै एक सुन्दरी प्रतियोगिता आयोजकले एक युवतीलाई लगातार यौन हिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता मुद्दामा हदम्याद हठाउनुपर्ने आवाज उठिरहेको छ । अखिल क्रान्तिकारीमा नेताहरूले सोमबार सिंहदरबार गएर कानुनमन्त्री गोविन्द बन्दीलाई ज्ञापन पत्र बुझाउँदै कानुनमा […]