काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसाललाई पनि टिकट नदिने भएका छन्। आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ओलीले आफूसँग फरक मत राख्ने भुसाललाई पनि टिकट नदिने भएका हुन्। भुसालले अघिल्लोपटक जितेको रुपन्देही ३ मा राप्रपालाई दिएर चुनावी गठबन्धन गर्ने भएका हुन्। ओलीले आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावललाई […]
काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति नेताहरु भीम रावल र घनश्याम भुसालले फरक मत राखेका छन्। १० बुँदे कार्यन्वयनका सन्दर्भमा पार्टीको अन्तरपार्टी निर्देशन-१२ कार्यन्वयन गर्न नेतृत्व तत्पर नभएको र छलफल बिनै दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै रावलले फरक मत राखेका हुन् । बैठकमा उने ५ पृष्ठ लामो लिखित फरक मत […]
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरिकन अघि बढ्नै नसकिने तर्कसमेत गरे । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग […]
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।