घनश्याम भुसालको फरक मत

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरिकन अघि बढ्नै नसकिने तर्कसमेत गरे । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग […]

सम्बन्धित सामग्री

ओलीसँग भुसालको फेरि फरक मत : 'संसद् विघटन गलत थियो स्वीकार्नुपर्छ'

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।