एमाले र राप्रपाबीच अहिलेसम्म तीन सिटमा समझदारी, भुसालको टिकट खोसेर बोहोरालाई

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसाललाई पनि टिकट नदिने भएका छन्। आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ओलीले आफूसँग फरक मत राख्ने भुसाललाई पनि टिकट नदिने भएका हुन्। भुसालले अघिल्लोपटक जितेको रुपन्देही ३ मा राप्रपालाई दिएर चुनावी गठबन्धन गर्ने भएका हुन्। ओलीले आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावललाई […]

सम्बन्धित सामग्री

टिकट नपाएका योगेन्द्रले पनि छोडे एमाले, मोरङ ५ बाट स्वतन्त्र लड्दै

टिकट नपाएपछि मोरङका नेता योगेन्द्र मण्डलले एमाले छाडेका छन् । मोरङ ५ बाट अब उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमाले त्यागेका योगेन्द्र शाहीलाई माओवादीले दैलेखमा टिकट दिने

२३ असोज, सुर्खेत । नेकपा एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई नेकपा (माओवादी केन्द्र)ले दैलेखमा टिकट दिने भएको छ । शनिबार बेलुका एमाले त्यागेका शाहीलाई माओवादीले दैलेख क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभामा चुनाव लडाउने भएको हो । काठमाडौंमा माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग शाहीको छलफल चलिरहेको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । माओवादीबाट सिफारिसमा […]

भीम रावलले टिकट नपाएपछि अछामका ४० जनाले छाडे एमाले

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका ४० जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर र सागर सिंह बाब्ली रहेका छन् । एमाले अछामले रावलको नाम एकल सिफारिस गरेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट थिएका छन् ।पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्त

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

२२ असोज, अछाम । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् । पार्टीको केन्द्रले टिकट वितरण […]

भीम रावलको टिकट खोसिएपछि एमाले अछाममा  सबै कमिटीले राजीनामा दिँदै

धनगढी :  नेकपा एमालेका नेता डा भीम रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा पार्टीभित्र खैलाबैला मच्चिएको छ। अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा खैलाबैला मच्चिएको हो।स्रोतका अनुसार अछाममा एमाले नेताहरुले विद्रोहको तयारी समेत गरेका छन्। एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले (आज) शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन्।त्यसका लागि शनिबार दिउँसो रावल निकट नेताहरुले अछाममा भेला गरिर

एमाले भित्र टिकट वितरणमा खटपट, अप्ठेरोमा १० भाई

काठमाडौं, भदौ २९। आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)भित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको समयमा माधव नेपाल समूहमा लागेर आफूलाई असहयोग गरेका १० नेतालाई सहज रुपमा टिकट नदिने संकेत गरेका छन्। दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर विवादमा […]

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी […]

पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दीपकको टिकट खोसियो

पोखरा महानगरपालिकाको मेयरमा एमालेले दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले थापालाई टिकट दिएको एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसप

टिकट नपाएपछि सिन्धुपाल्चाेक त्रिपुरासुन्दरीका अध्यक्षले छाडे एमाले

सिन्धुपाल्चोक : नेकपा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा दोहोरिने मौका नपाएपछि अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी छाडेका छन्। ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट  निर्वाचित गाउँपालिका अध्यक्षमा श्रेष्ठले एमाले छाडेका हुन्। एमालेले त्रिपुरासुन्दरी गाउँपालिकामा मेघनाथ पौडेललाई उम्मेदवार बनाएको छ। तर, पार्टीले मेघनाथ पौडेललाई टिकट दिएपछि एमालेसँगको सम्बन्ध विच्छेद भएको घोषणा गरेका छन्।फेसबुकमा लेखेका छन्, ‘नेकपा एमाले २०५१ सालबाट सक्रियता राजनीति सुरु गरेर आज आइपुग्दा म

एमाले कर्णाली कमिटीको बैठक बस्दै , टिकट वितरणको निर्णय गर्ने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको टिकट निर्णय समितिको बैठक आज (बिहीबार) बस्दै छ । एमाले प्रदेश कमिटी सचिव कमल शाहीका अनुसार बिहीबार बस्ने बैठकले जिल्लाबाट पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरणको निर्णय गर्ने छ । ‘करिब ७९ पालिकामध्ये ८० प्रतिशत पालिकाबाट उम्मेदवारहरुको नामावली हामीकहाँ आइसकेको छ । त्यसमध्ये २५ […]