ओलीको राजनीतिक प्रतिवेदनमा घनश्याम भुसालको तीनबुँदे फरक मत

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा तीनबुँदे फरक मत राखेका छन् ।

सम्बन्धित सामग्री

ओलीसँग भुसालको फेरि फरक मत : 'संसद् विघटन गलत थियो स्वीकार्नुपर्छ'

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।