राप्रपा (प्रजातान्त्रिक)को पहिलो बैठकः चुनावी रणनीति तयार पार्ने :: Pahilopost.com

काठमाडौं :  दल दर्ता भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पहिलो बैठकमा दर्इ नम्बर प्रदेशमा निर्वाचनमा अवलम्बन गर्ने रणनीतिबारे छलफल गर्ने भएको छ।  आज दिउसो बस्ने संसदीय दल र कार्यसमितिको पहिलो बैठकमा उसले निर्वाचनमा उम्मेदवार चयन तथा चुनावी तालमेललगायतका विषयलार्इ केन्द्रीत भएर छलफल गर्ने भएको हो।  पार्टीको पहिलो बैठकमा तेस्रो चरणको

सम्बन्धित सामग्री