झापा देखि रोल्पा हुँदै डडेलधुरासम्म ओलीको चुनावी तालमेल

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैसँग चुनावी गठबन्धन नगर्ने भनेपनि उनले देशभर तालमेललाई जारी राखेका छन् । ओलीको निर्देशनमा एमालेले गठबन्धनबाहेकका जुनसुकै दलसँग तालमेल गरी चुनावी रणनीति बढाएका छन् । ओलीले गृहजिल्ला झापाका कतिपय पालिकाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्न निर्देशन दिए अनुसार भइसकेको छ । त्यहाँ कतिपय पालिकाहरुमा राप्रपा […]

सम्बन्धित सामग्री

हिजो कांग्रेस र हामी दुई ध्रुवमा थियौँ, अहिले मिल्नुपर्ने अवस्था छ : वर्षमान पुन

रोल्पा – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको बताउनुभएकाे छ । गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताउनुभयाे । कुनै बेला दुई प्रमुख शक्तिबीच आमने सामने लडाईं भएको स्मरण गर्दै उहाँले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गर्नुभयाे । ‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौँ । त्यतिबेला प्रतिस्पर्धा ...

केपी ओली भित्री रुपमा गलिसकेका छन् : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले बाहिर जतिसुकै हुँङ्कार गरेपनि भित्री रुपमा पुरै गलिसकेको टिप्पणी गरेका छन् । मजदुर दिवसको उपलक्ष्यमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पुनले स्थानीय चुनावमा ओली पराजित भइसकेको बताएका हुन् । स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको पुनले बताए । रोल्पा लगायत अधिकांश क्षेत्रमा ओलीले विप्लव लगायत राप्रपा, सिके राउतजस्ता शक्तिसँग तालमेल गरेको उनले बताए । ‘केपी ओली बाहिर जतिस

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

रोल्पाको गंगादेव गाउँपालिकामा माओवादीलाई एकीकृत समाजवादीको साथ

१२ वैशाख, रोल्पा। वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि रोल्पाको गंगादेव गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । चुनावी तालमेलका लागि भएको सहमति अनुसार गाउँपालिका अध्यक्षसहित सबै वडाध्यक्ष र २६ वटा वडा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ । नेकपा एकीकृत समाजवादीले उपाध्यक्षसहित २ जना वडा सदस्य पाएको छ […]

रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लवका उम्मेदवारलाई कांग्रेस र एमालेको साथ

१२ वैशाख रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ । चुनावी तालमेल गरेका एमाले र कांग्रेसले विप्लव नेतृत्वका नेकपाका स्वतन्त्र उमेदवारलाई अध्यक्षमा अघि सार्ने सहमति गरेका हुन् । सहमति अनुसार विप्लव नेतृत्वको नेकपाबाट सो पार्टीका केन्द्रीय […]

रोल्पामा माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार

११ वैशाख, रोल्पा । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि नेकपा माओवादी केन्द्र रोल्पाले जिल्लाका सबै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको छ । आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै स्थानीय तह र वडाको …

चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

आफ्नो आधार इलाकाका रुपमा मान्दै आएका रुकुम, रोल्पा, दाङलगायतका जिल्लामा समेत सत्तागठबन्धनको मुख्य शक्ति नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि माओवादीका स्थानीय नेता कार्यकर्ता बिच्किएका छन् ।

रोल्पाको एउटा गापामा काँग्रेस–एमाले तालमेल - News of Nepal

रोल्पा, ६ असार । रोल्पाको एक गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच चुनावी तालमेल भएको छ । जिल्लाको माडी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा (एमाले) ले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो । सहमतिपछि असार ४ गते नै उनीहरुले अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका …