काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी संघ र प्रदेशको चुनाव लक्षित रणनीति तय गरेको छ। पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी रणनीति निर्माण गरेको जनाएको छ। साथै समसामयिक राजनीति र पार्टीको भावि कार्यदिशाबारे पनि निर्णय गरेको छ। यस्ता छन् बैठकका निर्णयहरु १)बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गरेको “सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण” […]