दमौली – वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। गाउँघरमा वर्षमा एकपटक भए पनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ। विशेषगरी दसैँको बेलामा पिङको छुट्टै महत्व हुन्छ। विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो। दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे। तर विस्तारै पिङ हाल्ने […]