धनकुटा : दसैं-तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ। केही वर्षअघिसम्म धनकुटाका गाउँगाउँमा दसैं-तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। केही वर्षयता भने कतै पनि पिङ नदेखिएको भीरगाउँका दिपेन थापाल...