लोप हुँदै लिंगे पिङ

नेपालीहरूको मुख्य चाड दसैं र तिहारको मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ। पहिले–पहिले गाउँघरमा जताततै पिङ हालिन्थ्यो।...

सम्बन्धित सामग्री

लोप हुँदै गएको पिङ, यसवर्ष छिटफुट पिङमा रमाउदै (फोटो फिचर)

आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।

दशैँ तिहारमा लोप हुँदै लिंगे पिङ

नविन मास्के- भोजपुर : केही वर्ष अघिसम्म विभिन्न बहानामा देश तथा विदेशमा प्रदेशिएका गाउँघरका युवा युवतीहरू भेला हुने अवसरनै दशैं तिहार थियो। यस अवसरमा भेला भएका युवा युवतीहरूले टोलटोलमा लिंगे पिङ लगाएर मेला लगाउने गर्थे। टोल टोलमा पिङ लगाएर मेला लगाउँदा गाउँको रौनकता नै निकै फरक देखिन्थ्यो, तर पछिल्लो केही व...