स्कटल्याण्डमा भएको कोप२६ सम्मेलनमा विश्वका १९० राष्ट्र तथा संस्थाहरुले कोइला प्रयोग रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पोल्याण्ड, भियतनाम चिलीजस्ता कोइलाको धेरै प्रयोग गर्ने राष्ट्र लगायतले कोइलाको प्रयोग घटाउने सहमति जनाएका थिए।
ती राष्ट्रहरुले सन् २०३० सम्म धनी राष्ट्र र २०४० सम्ममा कोइलामा आधारित उर्जाको प्रयोग अन्त्य गर्ने र कोइला प्रयोग…