काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर खाएर त्यसको निर्मम समीक्षा पश्चात अनमोल केसी ‘हिट लिस्ट’मा अटाएका छन् । करिअरको दोस्रो इनिङको दोस्रो फिल्म ‘जेरी अन टप’का कारण उनी हिट लिस्टमा पहिलो पटक परेका हुन् । ‘फ्यान फलोइङ उच्च छ’ भन्ने निर्माताको बुझाइले महँगो पारिश्रमिक लिँदै आएका अनमोलको फिल्म अहिले आएर हिट […]
सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो । सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको सो कार्यालयका कम्प्युटर इन्जिनियर बोधराज बरालद्वारा जारी परिपत्रमा उल्लेख छ । […]
१७ असार, काठमाडौं । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।
ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेको …
औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवर्द्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।
अध्ययन तथा असाधारण बिदा बस्ने तर समयमा हाजिरी नहुनेमाथि पनि मन्त्री रावलले निगरानी बढाएकी छिन् । लामो समयदेखि कार्यालयमा सम्पर्कमा नरहेका कर्मचारीमाथि कारबाही गर्ने प्रक्रिया अगाडि बढाएकी हुन् ।
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ल्याएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा भएका बीमा सम्बन्धी व्यवस्थाहरू कसरी यथाशीघ्र कार्यान्वयन गर्न सकिन्छ भन्ने सम्बन्धमा सोमबार (असार १५ गते) प्राधिकरणमा छलफल कार्यक्रम आयोजना […]