'ताउते'को कारण 'मैदान'लाई ३० करोड नोक्सान

एजेन्सी। बलिउड फिल्म निर्देशक बोनी कपुरले एक इन्टभ्युमा अजय देवगणको शुटिङ भइरहेको फिल्म 'मैदान'मा ३० करोड नोक्सान भएको बताएका छन्। बोनीले महाराष्ट्रमा आएको 'ताउते' चक्रवातले फिल्मको सेट उडाउदा ३० करोड नोक्सान भएको हो। निर्देशक कपुरले चक्रवातका कारण सेट तहसनहस भएकाले यसलाई फेरि बनाउनु पर्ने बताए।

सम्बन्धित सामग्री

कम्युनिस्ट विभाजनले  नोक्सान मात्रै हुन्छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्टहरूको विभाजनले नोक्सान मात्रै हुने दाबी गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आइतबार कीर्तिपुरमा गरेको कार्यक्रममा नेपालले...

रौतहट र सर्लाहीमा बाली नोक्सान पार्दै नीलगाई

रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।...

संस्थानको खुद नोक्सान सात गुणा बढ्यो

आर्थिक वर्ष ०७८/७९ मा १७ संस्थानको खुद नोक्सान ४१ अर्ब नाघेको छ । संख्यात्मक हिसाबले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को तुलनामा घाटामा जाने संस्थान संख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा...

आहा ! रारा गोल्डकपको खर्च सार्वजनिक : तीन लाख  ४८ हजार नोक्सान

गत माघमा सम्पन्न २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा तीन लाख ४७ हजार आठ सय १८ रुपैयाँ नोक्सान भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पोखरामा प्रतियोगिताको...

बेमौसमी वर्षा: ७ करोड बढी काँचो ईटा नोक्सान

शिवराज नगरपालिकामा रहेको लोकप्रिय ईटा उद्योग सञ्चालक तथा उद्योग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अली मियाले बर्षाले उद्योगमा ६ लाख बढी काँचो ईटा नोक्सान भएको बताए।...

बर्दियामा हजारौं टन धान नोक्सान

काठमाडौं, कात्तिक ३ । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्लामा हजारौं टन धानबाली नोक्सान भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहायक प्रजिअ शर्माले भने, “असोज ३१ गतेदेखिको हावाहुरी र अविरल वर्षातका कारण बर्दियामा बाढीले बितण्डा मच्चाएको छ । किसानहरुले काटेको हजारौं […]

आईपीएल रद्द भए बीसीसीआईलाई २ हजार करोड नोक्सान

एजेन्सी। अनिश्चितकालका लागि स्थगित भएको आईपीएल रद्द भएमा प्रशारण र प्रायोजक रकम मिलाएर भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) लाई दुई हजार करोडभन्दा बढी नोक्सान हुने भएको छ। सबैभन्दा ठूलो नोक्सान प्रशारणकर्ता स्टार स्पोर्टसको प्रशारण अधिकारको रकम हो। बोर्डले स्टार स्पोर्टससँग पाँच वर्षको १६ हजार ३४७ करोडको सम्झौता गरेको छ। जसअनुसार वार्षिक ३ हजार २६९.४ करोड रुपैयाँ दिनुपर्छ।

आईपीएल रद्द भए बीसीसीआईलाई २ हजार करोड नोक्सान

एजेन्सी। अनिश्चितकालका लागि स्थगित भएको आईपीएल रद्द भएमा प्रशारण र प्रायोजक रकम मिलाएर भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) लाई दुई हजार करोडभन्दा बढी नोक्सान हुने भएको छ। सबैभन्दा ठूलो नोक्सान प्रशारणकर्ता स्टार स्पोर्टसको प्रशारण अधिकारको रकम हो। बोर्डले स्टार स्पोर्टससँग पाँच वर्षको १६ हजार ३४७ करोडको सम्झौता गरेको छ। जसअनुसार वार्षिक ३ हजार २६९.४ करोड रुपैयाँ दिनुपर्छ।

कोभिड संक्रमणले आईपीएलमा नाफा कि नोक्सान !

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा हाल कोरोनाको प्रभाव देखिन थालेको छ। लिग रद्ध भएमा भारतले करिब दुई हजार करोड भारतीय रुपैया (भारु) नोक्सान ब्यहोर्नु पर्नेछ। आईपीएलको सफल आयोजना सम्पन्न भएमा बीसीसीआईलाई तीन हजार करोड भारु मुनाफा हुनेछ। टेलीग्रामको एक रिर्पोटअनुसार विश्व क्रिकेटको अर्थक्षेत्र १५ हजार करोड भारुको छ, जसको ३३ प्रतिशत अर्थात ५ हजार करोड भारु आईपीएलबाट आउने गर्दछ।

रसुवामा डढेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पुर्याएको र ठूलो परिमाणमा साना बोटबिरुवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार रसुवा अन्तर्गत धुन्चे, ठाडे, राम्चे, लोकिल, जुरे ढुङ्गा, भार्खु र कालिका एवं नुवाकोटको घ्याङफेदी र सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रका वन जङ्गल डढेलोको चपेटामा परेका छन् ।शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदया