फिल्म 'द काश्मिर फाइल्स'प्रति मुख्यमन्त्री केजरीवालको टिप्पणी, अनुपम खेरले दिए यस्ताे प्रतिक्रिया

एजेन्सी । बलिउड फिल्म निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ रिलिज भएको यति दिन बितिसक्दा पनि चर्चामा रहेको छ ।