बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप सोसल मिडियामा निकै चर्चित छिन् । आलिया एक स्टार किड हुनुका साथै युट्युबर पनि हुन् । आलिया कश्यपले फादर्स डेको मौकामा एउटा नयाँ भिडियो सेयर गरिन् जसमा उनले आफ्ना पिता अनुराग कश्यपसँग केही असहज सवाल जवाफ गरिरहेकी छिन् ।आलिया कश्यप र उनका प्रेमी शेन आजकाल मुम्बईमा आएका छन् र अनुरागसँग बसिरहेका छन् । अनुराग कश्यपले यो भिडियोमा आफूले छोरी आलियाका प्रेमी शेन ग्रोइगोइरलाई मन पराउँछन् कि पराउँदैनन् भनेर बताएका छन् । यसबाहेक अनुरागले विवाह अघि यौन सम्ब