नेपाल बार एशोसियशनले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो जिम्मेवारी सम्हाल्न सक्नु नभएका कारण अब उहाँले निकास दिनुपर्ने निष्कर्श निकालेको छ । सर्वोच्च अदालतको १४ जना महान्यायधीशहरुले बैठकमा जान नसकिने भनेर बहिष्कार गर्नेु मंगलबार दिउँसो साढे १ बजे बैठक बस्ने भनिएपनि प्रधानन्यायधीशको उपस्थिति र प्रतिक्रिया केहीपनि नभएको एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।