टर्कीमा मदिरा सेवनबाट दशजनाको मृत्यु

टर्की । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुललगायत पाँच प्रान्तमा बुटलेग रक्सीको विषाक्तताका कारण कम्तीमा दशजनाको मृत्यु भएको राज्य सञ्चालित टीआरटी प्रसारकले मङ्गलबार जनाएको छ । विगत दुई दिनदेखि मृत्यु हुनेको समाचार आएपछि सुरक्षाकर्मीले देशभर गुणस्तरहीन मदिरा उत्पादन गर्नेविरुद्ध अभियान थालेका छन् । सो क्रममा हालसम्म तीनजनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ...

सम्बन्धित सामग्री

विहारमा विषाक्त मदिरा सेवनबाट २२ को मृत्यु

विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा...

विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

एजेन्सी । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले […]

भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु

काठमाडौं : भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ।गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ।मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए।

बिहारमा विषाक्त मदिरा सेवनबाट १७ जनाको मृत्यु

काठमाडौं :  भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको छ।बिहारको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।समाचारमा भनिएको छ, “उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकामा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जले अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण एकजनाको मृत्यु भएको  छ।”बिहारमा अनधिकृत रूपमा उत्पादित मदिराका कारण यो राज्यको भ

विषाक्त मदिरा सेवनले चार जनाको मृत्यु भएपछि मदिरा परीक्षणका लागि पठाइँदै

विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहा

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

काठमाडौं।बागलुङमा विषाक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएका छन्।गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो।मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन,३९ वर्षीय दूधबहादुर राना,५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेका छन्।मदिरा सेवनबाट ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र गम्भीर बिरामी भएका छन्।

विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको  धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।  मद

घरेलु मदिरा पिउँदा चार मजदुरको मृत्यु, दुई गम्भीर

घरेलु मदिरा पिउँदा बागलुङमा चार जना मजदुरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूकाे घरेलु मदिरा पिउँदा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।  मृत्यु हुनेमा २१...

मदिरा सेवनपछि विवाद, कुटपिटबाट  मृत्यु

भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो ।स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो । मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का अध्यक्ष राम नाथले बताए । मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् । मृत्युपछि आरोपित पालसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन

विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठ जनाको मृत्यु

काठमाडौं।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा तीन भारतीय नागरिकसहित आठ जना रहेका छन। उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए। मृत्यु हुनेमा राम ईश्वर पासवान,दिनकर दास,कैलु दास,जुगेश्वर माझी र बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका दाताराम निसाद, शिवसागर निसाद र सर्वेस राम निसाद छन्।