घरेलु मदिरा पिउँदा चार मजदुरको मृत्यु, दुई गम्भीर

घरेलु मदिरा पिउँदा बागलुङमा चार जना मजदुरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूकाे घरेलु मदिरा पिउँदा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।  मृत्यु हुनेमा २१...

सम्बन्धित सामग्री

लोकन्थलीमा जग खन्दा पुरिएर एकजना मजदुरको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली खरिबोट बासुकी कोलोनी नजिक एकजना पूर्वसचिवको घरको जग खन्ने क्रममा पुरिएर एकजना मजदुरको मृत्यु भएको छ।...

रुपन्देहीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु

रुपन्देहीको कञ्चन गाउपालिका-४, क्षेत्रीटोलमा करेन्ट लागेर  एक जना मजदुरको मृत्यु भएको छ ।

निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

निर्माणाधीन घरको २ तलामाथिबाट खसेर विराटनगर–७ मा एक जना मजदुरको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियार निर्माणाधीन घरको माथिबाट खसेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।...

सेफ्टी ट्याङकीमा खसेर चितवनमा दुई सफाइ मजदुरको मृत्यु

सेफ्टी ट्याङकीमा खसेर चितवनमा दुईजना सफाइ मजदुरको मृत्यु भएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोका  रामप्यारी गुरुङको घरको सेफ्टी ट्याङकी सफा गर्ने क्रममा २४ वर्षका छतिराम थारु...

पहिराेले पुरिएर दुई मजदुरको मृत्यु

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराेले पुरिएर दुई जनाको मृत्यु भएको छ। चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराेले पुरिएर दुई मजदुरको मृत्यु भएको हो।...

पहिराले पुरिएर दुई मजदुरको मृत्यु

काठमाडौँ,१८ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन […]

तेलङ्गानाको काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु

९ चैत, काठमाडौं । भारतको तेलङ्गानास्थित एक काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । तेलङ्गानाको सेकुन्दराबादस्थित काठ गोदाममा बुधबार बिहान भीषण आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । मृत्यु हुने मजदुरहरू बिहारका रहेका पनि समाचारमा बताइएको छ । समाचार अनुसार गोदाममा काम गर्ने मजदुर सुतिरहेका […]

बिजुलीको पोलबाट खसेर एक मजदुरको मृत्यु

काठमाडौं : पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर एक मजदुरको मृत्यु भएको छ।बिहीवार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर एक मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।घटना बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

जाजरकोटस्थित शिवालय गाउँपालिका–९, छेडा बजारदेखि थलह जोड्ने सडकखण्ड अन्तर्गत चेताह बगरमा सडक निर्माण गर्दै गर्दा माटोको ढिस्कोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ। उक्त वडाको नाहाडाका ४६ वर्षीय बिरमा बुढाको मृत्यु भएको हो।...

भक्तपुरमा पाँचाैं तलाबाट खस्दा एक मजदुरको मृत्यु

आइतबार पौने २ बजे भक्तपुर नगरपालिका-२ कालोपाटीस्थित एक निर्माणधिन घरको पाँचौ तलाबाट एक मजदुरको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका डिएसपी दीपक गिरीले बताए।