वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी अलपत्र परेका रोल्पाका एक युवाको उद्धार गरिएको छ । कम्पनीले काम नलगाउँदा ८/९ महिनादेखि अलपत्र परेका त्रिवेणी गाउँपालिका–४ बुढागाउँका मोहन घर्तीलाई रोल्पाली युवाहरुले उद्धार गरी बुधबार नेपाल पठाएका हुन् ।
यार्सा संकलनका लागि एकसातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउॅ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी-३ मोहरीगाउॅका बुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।
यूएइमा अलपत्र परेका दुई युवाको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत साउदी अरब पुगेका १७ जना नेपाली युवाको उद्धार गरिएको छ । प्रतिज्ञा ओभरसीज प्रालीमार्फत साउदी पुगेका उनीहरुलाई सामाजिक अभियन्ता सरोज रायको पहलमा उद्धार गरिएको हो । प्रतिज्ञा ओभरसीजले उनीहरुलाई साउदीको जेद्धामा रहेको सपोर्ट सर्विस कम्पनीमा आकर्षक तलब हुने भन्दै पठाएको र त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र […]
दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा साउदीमा अलपत्र तीन नेपाली युवाको उद्धार गरिएको छ । कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका चितवनका नवीन मगर, ललितपुरका सुदिप कार्की र अन्य एक जनालाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो । पिडितहरुलाई दूतावास रियाद हुँदै आरसिसी अल कासिम संरक्षक […]
दोहा- रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १२६ नेपाली युवाको अझै उद्धार हुनसकेको छैन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि करिव १८ दिनदेखि उद्धारको पर्खाइमा बसेका छन्। अलपत्र परेकामध्ये एक विनोद दहालका अनुसार अहिलेसम्म उनीलाई म्यानपावर सञ्चालकले आश्वासन मात्र […]
दोहा – काठमाडौँमा रहेको ए एस इन्टरनेशनल ग्रुप प्रालि र गुरुङ म्यानेजमेन्ट ओभरसीज प्रालिमार्फत एक महिना अघि साउदी अरब पुगेर अलपत्र ४० जना नेपाली युवाको उद्धार हुन सकेको छैन । गत पुस २५ गते नेपालबाट म्यानपावरले अब्देल्ला एशा फाइभ स्टार होटेल भनेर पठाएको भए पनि एक महिनासम्म होटेल नदेखेको र घर फर्कन चाहेको बाग्लुंङ ढोरपाटन […]
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको […]
सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसाग
वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका २४ जना युवालाई स्वदेश फर्काइएको छ । चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र परेका ती युवालाई साउदी अरबमा रहेको नेपाली दूतावास र साउदी गैरआवसीय नेपाली सङ्घ (एनआरएन)को पहलमा स्वदेश फर्काएको हो ।